२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौं – १६ वडाको कार्यबहाक अध्यक्ष पुुष्प महर्जन


प्रकाशित: सोमवार, २५ भाद्र २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा १६ का लागि कार्यवहाक अध्यक्षको जिम्मेवरी वडा सदस्य पुुष्प महर्जनलाई दिएको छ । 


सोमवार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । 


वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएपछि प्रमुखस्तरीय निर्णयले कार्यवाहक जिम्मेवारी तोकिएको हो । 


भाद्र २१ गते वडाका अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD