काठमाडौं । काठमाडौं– बैंकक उडानमा नेपाल वायु सेवा निगमको आकर्षक अफर ल्याएको छ ।
बैंकको राजधानी थाइल्याण्ड घुम्न जानेलाई निगमले ५ वटा टिकट किने एउटा सित्तैमा दिने योजना ल्याएको हो ।
निगमको यो अफर आगामी मार्च महिनासम्म मात्र लागु हुनेछ । काठमाडौं–बैंकक दुईतर्फी उडानको भाडा २६ हजार ?पैयाँमा टिकट बिक्री गरिरहेको छ ।
ग्रुपमा जाने नेपालीह?को लागि यो विशेष अफर भएको निगमले जनाएको छ । निगमले अहिले साप्ताहिक ?पमा सोमबार, वुधबार र शुक्रबार उडान भर्दै आएको छ ।
नेपालीह?को लागि थाईल्याण्ड यात्रा पहिलो रोजाईमा पर्ने भएकोले यो अफरको फाईदा लिन सकिन्छ ।
यात्रुको संख्या अनुसार निगमले यो गन्तब्यमा एक सय ५८ सीटे न्यारोबडी र दुई सय ७४ सीटे वाइडबडी जहाजले उडान गर्दै आएको छ ।
Categorized in बजार