१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं सतुंगलका एक बालक सहित ९ जना कोरोना संक्रमित थपिए


प्रकाशित: शुक्रवार, २ जेठ २०७७, २०ः३० बजे
- महानगरखबर

काठमाडौ । आज काठमाडौं सतंगुलका ७ वर्षिय एक वालकसहित ९ जनामा कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवार साँझको अपडेट अनुसार पर्सा विरगञ्जका २ वालक र २ जना महिला, उदयपुरको त्रियुगा नपाका एक जना, दाङ गडुवाको ४ र ५ र तुलषीपुर ३ जना पुरुष र काठमाडौ सतुंगलका ७ वर्षिय वालक संक्रमति थपिएको हो ।


यो सँगै संक्रममितको संख्या २६७ पुगेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD