७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं विशेष अदालतमा प्रभूको एक्सटेन्सन काउन्टर


प्रकाशित: आईतवार, ५ बैशाख २०७८, १०ः१२ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं विशेष अदालतमा प्रभू बैंकले एक्सटेन्सन काउन्टर सञ्चालनमा लाएका छन । 


शुक्रबार अदालतमा न्यायाधीश प्रेमराज कार्कीले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेर संचालनमा ल्याएका थिए ।


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत उपस्थितमा न्यायाधीश कार्की काउन्टरको रिविन काटेर उद्धघाटन गरेका थिए । काउन्टरबाट सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ सेवा पाउने जनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD