११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं वडा २८ मा नेपाली कांग्रेसको प्यानलै बिजयी


प्रकाशित: शुक्रवार, ६ जेठ २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन । 


वडा अध्यक्षमा भाईराम खड्गी पुनः दोहोरिएका छन । उनले १२८२ मत पाएर बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका विपेन्द्र खड्गीले १०७३ मत पाएका छन । 


त्यसैगरी महिला सदस्यमा निना कुमारी खड्गी, दलित महिला सदस्यमा ललिता दली कार्की, पुरुष सदस्यहरुमा अरुण तण्डुकार र विरेन महर्जन बिजयी भएका छन । 


मुख्य निर्वाचन अधिकृतकको कार्यलय काठमाडौंले औपचारिक घोषणा गर्न भने बाँकी छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD