१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं र भक्तपुरमा ३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २१७ पुग्यो


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ र भक्तपुरमा ३ जना सहित थप २६ जनामा कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ ।


मंगलवार राती १०ः१५ मा मन्त्रालयले कोरोना अपडेट गरे अनुसार काठमाडौंमा ३३ वर्षीया महिला, भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । 


हिजो एकै दिन देशभर ८३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।


यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।


महोत्तरीमा २ जना पुरुष र सर्लाहीमा, धनुषमा पनि देखिएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD