७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं यी स्थानहरुमा आज बत्ति जाने


प्रकाशित: शनिवार, १५ फागुन २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरुमा आज बत्ति नहुने विद्युत प्राधिकरणले जनाएको छ । 


प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने भएकोले जसले ती क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD