१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं यी ठाँउमा शुक्रवार र शनिवार बत्ती जाने


प्रकाशित: विहिवार, २ पुष २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका केही ठाउँमा शुक्रवार र शनिवार तीन घण्टा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 


प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ । 


बालाजु सबस्टेसनको ११ केभी ब्रेकर सो दिनमा जडान गर्नु पर्ने भएकोले विद्युत अवरूद्ध हुन लागेको हो ।

 
शुक्रबार बिहान ७ बजे देखि १० बजेसम्म र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD