६ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगर वडा ७ मा कांग्रेसको प्यानलै बिजयी


प्रकाशित: आईतवार, ८ जेठ २०७९, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७ को मतगणना सकिएको छ ।


वडा ७ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार बिमल कुमार होडा निर्वाचित भएका छन । उनले २ हजार ८६७ मत पाएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णमणी भट्टराईले २ हजार ८१६ मत पाएका छन ।


महिला सदस्यमा रुपा थापा क्षेत्री, दलित महिला सदस्यमा कल्पना सुन्दास, पुरुष सदस्यहरु सुरेश शाही र उज्जवल अचार्य बिजयी भएका छन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD