१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगर वडा २८ बाट केशव स्थपितको अग्रता सुरु


प्रकाशित: बुधवार, ४ जेठ २०७९, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा एमाले मेयर उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन । 


अहिलेसम्म ३०० मत गन्दा स्थापितले ११० मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ६५ मत ल्याएका छन ।


स्वतन्त्र उम्मेदवार बालेन साहले ५१ मत ल्याएका छन । 


एमालेका वडा अध्यक्ष उम्मेदवार विपेन्द्र खड्गीले १२१ मत पाएका छन भने नेपाली कांग्रेसका भाईराम खड्गीले ११४ मत लाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD