१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगर वडा २७ को मतगणना सुरु, स्थापितको अग्रता


प्रकाशित: विहिवार, ५ जेठ २०७९, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २७ को मतगणना सुरु भएको छ । 


सुरुवाती अग्रता एमालेका मेयर उम्मेदवार केशव स्थापितले अग्रता लिएको छ । उनले ११७ मत प्राप्त गरेका छन । 


नेपाली कांग्रेसकी सिर्जना सिंहलाई ७ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार बालेन साहले ३२ मत लाएका छन । 


स्वतन्त्रका अर्का उम्मेदवार सुमन सायमीले २१ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा सुनिता डंगोले १४५ मत पाएकी छिन भने गठबन्धनका नेकपा एकिकृतका रामेश्वर श्रेष्ठले ७ पाएका छन । 


स्वतन्त्रकी विद्या श्रेष्ठले १६ मत पाएकी छिन । 


वडा अध्यक्ष्मा एमालेका चिनियाँमान बज्राचार्यले १६१ मत पाएका छन भने नेपाली कांग्रेसका योगेश कुमार खड्गीले १० मत पाएका छन । 


यो २०० मत गन्दाको मतपरिणाम हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD