१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगर वडा २४ मा कांग्रेसका राजभण्डारी बिजयी


प्रकाशित: आईतवार, ८ जेठ २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २४ मा नेपाली कांग्रेसका विनोदकुुमार राजभण्डारी वडा अध्यक्षमा निर्वाचित भएका छन ।


भण्डारीले १ हजार १३२ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुजनविलास बज्राचार्यले ९२४ मत ल्याएका छन ।  


महिला सदस्यमा नेपाली कांग्रेसकी सुनिता महर्जनले १ हजार १६६ मत ल्याएर निर्वाचित भएकी छिन । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मी महर्जनले १ हजार ११५ मत पाईन । 


पुरुष वडा सदस्यमा एमालेका रत्नकार बज्राचार्यले १ हजार १३ मत पाई वडा सदस्यमा निर्वाचित भएका छन भने उनका निकटतम नेपाली कांग्रेसका कृष्णमान डंगोलले ९६४ मत पाएका छन । 


त्यसैगरी सदस्यमै नेपाली कांग्रेसका सिंहले ९७३ मत पाई वडा सदस्यमा बिजयी भएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका विनोद तुलाधरले ९०४ मत पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD