काठमाडौं । काठमाडौं महानगरपालिको मेयर र उपमेयर उम्मेदवारको पछिल्लो अपडेट सार्वजनिक गरिएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८५६ मत प्राप्त गरेका छन । त्यसैगरी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १६६८ मत ल्याएका छन ।
स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) शाहले स्थापित र सिंहलाई पछि पारेका छन । उनको पछिल्लो अपडेट अनुसार ३५३२ मत ल्याएका छन ।
यो मतपरिणाम वडा नं. १, २, ३, ४, ३२ र ३१ मा जारी मतगणनाको हो ।
Categorized in स्थानिय