काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणा अपडेट भएको छ ।
एमाले मेयर उम्मेदवार केशव स्थापितले ११६४ ले मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छिन ।
स्वतन्त्र उम्मेदवारका मेयर प्रत्यासी बालेन्द्र शाहले २०७१ मत प्राप्त गरेका छन । उनको अग्रता हिजो देखि नै कायम रहेको छ ।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १६५ मत ल्याएका छन । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।
मुख्य निर्वाचन आयोग कार्यलयको आईतवार विहान अपडेडः
मेयर उम्मेदवार एमले केशव, ९८५, सिर्जना ८२५, बालेन, १५७५, सुमन १६५ मत पाएका छन ।
Categorized in स्थानिय