२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौं महानगरवासीको राष्ट्रिय परिचयपत्र कार्ड काठमाडौं प्रशासनबाट वितरण हुँदै 


प्रकाशित: आइतवार, १७ मंसिर २०८०, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय परिचय पत्र कार्ड जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण कार्य सुुरु गरेको छ । 


राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागबाट मोवाईलमा आएको म्यासेज, परिचयपत्रको लागि पहिला भरेको फर्म र नागरिकता लिएर काठमाडौं प्रशासनको १०२ ‘ख’ शाखामा गएर लिन सकिने छ । 


मोवाईलमा आएको म्यासेज डेट टिपाएपछि आफ्नो पालोमा परिचय पत्र बुझन सकिने छ । 


काठमाडौं महानगरपालिकाबाट परिचय पत्र लिनेहरुको मोवाईलमा ‘योर एनआइडी कार्ड हयाज विन रिसिभ्ड एट काठमाडु मेट्रोपोलिटियन सिटी, यु क्यान कलेक्ट योर कार्ड विथइन अफिस आवरस’ भन्ने म्यासेज आएको हुन्छ ।  

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD