३१ बैशाख २०८१, सोमबार
Header

काठमाडौं महानगरले सञ्चार माध्यमको बर्गिकरण, नियमन गर्ने


प्रकाशित: मंगलवार, २६ असार २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चार माध्यमको बर्गिकरण, विज्ञापन लगायत व्यविस्थत गर्न ऐन ल्याएको छ । 


महानगरको मंगलवार बसेको १३ औं नगरसभामामा काठमाडौं महानगरपालिका वडा २३ का अध्यक्ष तथा विद्यायन समितिका संयोजक मचाराजा महर्जनले सञ्चार तथा सुचना प्रविधि विधयेक – २०८० प्रस्तुत गरेको छ । 


सो विधयेकमा महानगरभित्रका सञ्चार माध्यम तथा संस्थाहरुको व्यवस्थापन तथा नियमन गर्न सो विधेयक ल्याएको वडा अध्यक्ष महर्जनले बताएका छन । 


सो विधेयकमा पत्रकारलाई पत्रकार परिचय पत्र जारी गर्ने, लोककल्याणकारी विज्ञापन वितरण देखि जरिवाना, कारवाही व्यवस्था गरेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD