३१ बैशाख २०८१, सोमबार
Header

काठमाडौं महानगरले ललिता निवास जग्गामा तारवार लगाउने


प्रकाशित: आइतवार, १७ असार २०८०, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास जग्गामा तारवार लगाउने तयारी गरेको छ । 


महानगरका अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने सो तारवार लगाउन खोजेको हो । 


अहिले ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक सहित चार जना पक्राउ परी अनुसन्धान भईरहेको छ ।  


महाननरले महानगरभित्रको सार्वजनिक जग्गा संरक्षाण गर्ने आफ्नो नीति रहेको बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD