१२ श्रावण २०८१, शनिबार
Header

काठमाडौं महानगरले यी ७ वटा वडामा सांस्कृति कार्यक्रम गर्ने


प्रकाशित: आइतवार, ३० बैशाख २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र ७ वटा वडामा साप्ताहिक सांस्कृति कार्यक्रमको आयोजना गर्ने भएको छ । 


महानगरको स्वर्णिम योजना, सांस्कृतिक महानगर’ अन्तर्गत महानगरले काठमाडौंको वडा नं. ५, ६, ८, १५, १८, २३ र २६ भित्र विश्व सम्पदा क्षेत्र, पर्यटकीय क्षेत्रको विभिन्न स्थानमा रहेको पुराना दबूहरुमा कार्यक्रम गर्ने जनाएको छ । 


सास्कृतिक कार्यक्रम अन्तर्गत धिमे खलः ( चिग्वः धिमे, धुन्या धिमे, माःतने), दफा खलः ( ग्वारा, चलि, वये, कोंचाखिं), बासुरी खलः, धाः खलः, नाय्खिं, देवी नृत्य, चर्या नृत्य, लोक गीत, आधुनिक गीत, भजन, आर्केष्टा लगायतका प्रस्तती हुनेछ । 


यस कार्यक्रममा सहभागी हुनको लागि सम्बिन्धीत वडामा गएर सुचना प्रकाशित भएको ७ दिन भित्र सम्पर्क राख्न समेत अनुरोध गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex