२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं महानगरले पठायो भूकम्पीडितलाई खाधान्न लगयात सामग्री


प्रकाशित: सोमवार, २० कातिक २०८०, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प पीडितहरुलाई खाद्यान्न लगायतका सामग्रीहरु पठाएको छ । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)का सचिवालय सदस्य भूपदेव साहले पहिलो चरणमा आधारभूत आवश्यकताका सामग्रीहरु पठाएको जानकारी दिए । 


उनका अनसार अहिले लुुगाफाटा, खाधान्न, जीवनजल, पानी लगायतका सामग्रीहरु पठाएको हो । 


आर्थिक लगायतका अन्य सहयोग मन्त्रालयसँग समन्वय गरेर पठाउने उनले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD