काठमाडौं । काठमाडौ महानगरले स्थानीय सरकार र महानगरपालिकाको सेवा बारे राय लिन महानरले सर्वेक्षण बुथ राखेको छ ।
२७ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरभित्र ४० स्थानमा सर्वेक्षण बुथ राखेर महानगरवासीले महानगरबाट लिने सेवा, सुविधाबारे राय बुझ्न बुथ राखेको हो ।

तिन दिन राखिने सो बुथबाट सर्वेक्षणमा सहभागी हुनेले स्वास्थ्य सामग्री पनि पाउने छ ।
त्यसैगरी आज महानगरले विभिन्न स्थानबाट कोभिड खोप पनि संचालन गरेको छ ।

Categorized in स्थानिय