२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरले टुकुचा गर्ल्स होस्टललाई तिरायो ५० हजार जरिवाना


प्रकाशित: शुक्रवार, १९ माघ २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २९ मा रहेको टुकुुचा गर्ल्स होस्टलले सार्वजनिक स्थानहरुमा पोस्टर टासेको भन्दै ५० हजार जरिवाना तिराएको छ । 


सार्वजनिक स्थलका पोल तथा भित्ताहरुमा पोष्टर टाँसी दृश्य प्रदुुषण तथा फोहोर मैला गरेकोले ५० हजार जरिवाना गरेकोमा महानगरले जनाएको छ ।


आफूले उत्पादन गरेको फोहोर चोक, गल्ली, सडक वा कुनै पनि सार्वजनिक ठाउँमा फाल्नु गैरकानुनी भएकोले फोहोर फाल्नेलाई महानगरको अनुगमन टोलीले कारवाही गर्ने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD