१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरले खारेज गरयो यी दुुई सहकारी


प्रकाशित: सोमवार, ४ भाद्र २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी खारेज गरेको छ । 


महानगरले एक सुचना जारी गरी काठमाडौं महानगरपालिका वडा नं. ५ ठेगाना रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र वडा नं. ७ ठेगाना रहेको सुकस बचत तथा ऋण सहकारी संस्था लि. खारेज गरेको हो । 


महानगरको सहकारी विभागको मिति २०८० साउन १६ गतेको निर्णय अनुसार ती सहकारी संस्था खारेज गर्ने निर्णय गरको महानगरपालिकाले जानकारी दिएको छ । 


काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम खारेजी गरको हो ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex