१५ चैत्र २०८०, बिहिबार
Header

काठमाडौं महानगरमा राहतका लागि २२ हजार बढीले फारम भरे


प्रकाशित: सोमबार, २४ चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकामा राहत लिनको लागि २२ हजार ७०० जनाले विवरण बुझाएका छन ।


प्रशासन बिभाग प्रमुख नमराज ढकालका अनुसार  अहिलेसम्म करीब १० हजार ५ सय जनालाई राहत लिएको छ । 


त्यसैगरी विदेशबाट आएर काठमाडौमा आई बसेका ११७ जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाइसकेका प्रमुख ढकालले जानकारी दिए ।


प्रमुख ढकालले केन्द्रीय र वडा स्तरीय स्वास्थ्य सहायता कक्ष, माक्स, स्यानिटाइजर वितरण, सडक र कार्यालयलाई निस्संक्रमण बनाउन गरिएको प्रयासका बारे पनि बताए । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD