७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं महानगरमा खोप कार्यक्रम स्थगीत 


प्रकाशित: विहिवार, २७ जेठ २०७८, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । खोप अभाव भएको भन्दै काठमाडौं महानगरमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम स्थगीत भएको छ । 


महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार सरकारले खोप उपलव्ध गराउन नसकिने जानकारी दिएपछि खोप कार्यक्रम रोकिएको हो ।


महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो । करिब २८ हजार जेष्ठ नागरिकलाई पहिलो डोज खोप लगाईसकेका छन । 


स्वास्थ्य सेवा विभागको खोप महाशाखाले खोप उपलब्ध गराउन नसक्ने भनेपछि शुक्रबार र शनिबार सञ्चालन हुने खोप अभियान रोकिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD