१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगरपालिका वडा ८ मा सिर्जनाको अग्रता


प्रकाशित: विहिवार, ५ जेठ २०७९, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना सुरु भएको छ । 


मतगणननाको सुरुवातमा कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छिन । ३०० मत गन्दा सिंहले १३६ मत पाएकी छिन । 


एमालेका उम्मेदवार केशव स्थापितको ३५ मत पाएका छन भने स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाएका छन । मतगणनास्थलबाट प्रतिनिधीले दिएको जनाकारी अनुसार वडा अध्यमा कांग्रेसका आशावान संगतले १७५ मत पाएका छन भने । एमालले ३७ र राप्रपाले १८ मत पाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD