५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरपालिका वडा २३ मा एमालेका मचाराजा बिजयी


प्रकाशित: सोमवार, ९ जेठ २०७९, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा पनि नेकपा एमालेका मचाराजा महर्जन विजयी भएको छ । 


वडा अध्यक्षमा निर्वाचित महर्जनले १ हजार १६१ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्र्धी नेपाली कांग्रेसले ९२३ मत पाएर दोस्रो भएका छन । 


महिला सदस्यमा चन्द्रदेवी मानन्धरले १ हजार १०१ पाइएर बिजयी भएकी छिन । उनका प्रतिद्धन्द्धी एमालेकी रिता माथेमाले ९८४ मत पाएकी छिन ।


पुरुष सदस्यहरुमा नेपाली कांग्रेसका गोपाल नापित १०६२ र सुरेश मानन्धर ८५३ मत ल्याई बिजयी भएका छन ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex