५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरपालिकाले माग्यो ५१ जना कार्यालय सहयोगी 


प्रकाशित: सोमवार, २० चैत्र २०७९, १०ः२० बजे 
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा ५१ जना कार्यलय सहयोगी माग गरेको छ । 


महानगरले सोमवार एक विज्ञापन प्रकाशित गरी उक्त संख्यामा कार्यालय सहयोगी माग गरेको हो ।


बैशाख १९, २०८० भित्र कक्षा १० उत्तिर्ण पूरुषको हकमा १८ देखि ३५ बर्ष र महिलाको हकमा १८ देखि ४० बर्ष सम्म उम्मेर पुुगेका नेपाली नागरिकहरुले आवेदन दिन सकिनेछ । 


उम्मेदवारले रु ५०० दस्तुर तिर काठमाडौं महानगरपालिको वेभसाईट kathmandu.gov.np मा गएर कार्यलय सहयोगी अनलाईन दरखास्त प्रणालीमा गएर आवेदन दिनुपर्ने जनाएको छ ।

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex