४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिलाई तालिम दिँदै


प्रकाशित: सोमबार, १५ असोज २०७५, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका जनप्रतिनिधिहरुलाई तालिम दिने भएको छ । 


कामपा प्रशासन विभाग, मानव संशाधन विकास महाशाखाद्धारा २ दिने ‘सार्वजानिक सेवा प्रभावमा क्षमता विकास र अभिबृद्धि सम्बन्धी’ आवासिय अभिमुखिकरण तालिम दिने भएको हो । 


यही असोज १९ र २० गते चन्द्रागिरी नगरपालिका – २ स्थित पातलेवन विनियार्ड रिसोर्टमा सो तालिमको अयोजना हुने मानव संशाधन विकास महाशाखा प्रमुख बखतबहादुर साउदले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex