काठमाडौं । निर्वाचन आयोगले ६ महानगरपालिकाको मतपत्र सार्वजनिक गरिसकेको छ ।
काठमाडौं महानगरपालिकाको मतपत्रमा ६४ प्रकारका चिन्ह समावेश छन । मतपत्र राजनीतिक दल र स्वतन्त्र चिन्ह गरेर दुई लहरमा छापिएको छ ।
काठमाडौंको मतपत्र देशभरीकै सबभन्दा ठुलो मतपत्र भएको छ । काठमाडौंमा महानगरको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुको लागि ८५७ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

Categorized in स्थानिय