४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरको वडा १८, २२, २३ र २७ बाट दलित सदस्यहरु निर्विरोध निर्वाचित


प्रकाशित: आईतवार, १८ बैशाख २०७९, १९ः४९ बजे
- महानगरखबर

काठमाडौं । काठामाडौं महानगरपालिकाको चार वटा वडाबाट ४ जना दलित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । 


निर्वाचन आयोगका अनुसार वडा १८, २२, २३ र २७ बाट उनीहरु निर्विरोध निर्वाचित भएका हुन । निर्वाचित हुनेहरुमा १८ वडाबाट अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन ।


निर्वाचित हुुनेहरुमा वडा २३ बाट नेपाली कांग्रेस र  १८, २२, २७ बाट एमालेको मात्र उम्मेदवारी परेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex