काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।
शनिवार विहान ९ बजेर ५० बाट मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिने भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा एक लाख ८९ हजार मत खसेको छ ।
Categorized in स्थानिय