४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरको कुन वडामा कति मतदाता (विवरणसहित)


प्रकाशित: विहिवार, २९ बैशाख २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिको १ देखि ३२ वडासम्म कति मतदाता छ त ?


निर्वाचन आयोगका अनुसार महानगरभित्र ३ लाख २४२ जना मतदाता रहेको छ । काठमाडौ देशभरीको ६ महानगरमध्ये सबैभन्दा बढि मतदाता भएको महानगरपालिका हो । 


महानगरको सबैभन्दा बढि मतदाता ३२ वडामा १८ हजार ९१३ जना रहेको छ भने सबैभन्दा कम १ वडामा ३ हजार ७२९ जना रहेको छ । 


भोली (बैशाख ३० गते शुक्रावार) देशभरी स्थानिय निर्वाचन हुँदैछ । मुलुकभरका स्थानिय निर्वाचनमध्ये काठमाडौकै चर्चा बढि छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika