काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले सुरुवाती मतगणनामा ३९५ मत प्राप्त गरेकी छिन ।
वडा १, २ र ३२ को मतगणना जारी भईरहेको बेला गठबन्धनका नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत पाएका छन ।
राप्रपाकी उपमेयर उम्मेदवारी विनिता मगैयाले ८५ मत पाएकी छिन ।
काठमाडौं मुख्य निर्वाचन अधिकृतको कार्यलयले भने निर्वाचनको परिणाम सार्वजनिक गरिसकेको छैन ।
Categorized in स्थानिय