१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौं महानगरका विद्यालयहरुमा ‘ट्राफिक क्लब’ गठन गरिने


प्रकाशित: मंगलवार, २ जेठ २०८०, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरका सामुदायिक विद्यालयहरमा ट्राफिक क्लब गठन गरिने भएको छ ।


विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको अनुपात मिल्ने गरी एक जना शिक्षक संयोजक रहने गरी १० जनाको एक ट्राफिक क्लव गठन गरी महानरको शिक्षा विभागमा पेश गर्नु पर्ने छ । 


विभागका उपनिर्देशक सरस्वती पोख्रेलका अनुसार विद्यालयहरुमा ट्राफिक सम्बन्धी जनचेतना जगाउन र सुरक्षित सडकको अवधारणा कार्यन्वयन गर्न क्लब गठन गरिने भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD