४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरका वडा प्रतिनिधिहरु पारिश्रमिक बृद्धिको मग गर्दै हेटौडा पुगे


प्रकाशित: आईतबार, ८ असार २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा सदस्य र नगरसभा सदस्यहरुले मासिक पारिश्रमिक बृद्धिको माग गर्दै हेटौडा पुगेका छन । 


जनप्रतिनिधिहरुले प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल र सभामुख सानु श्रेष्ठलाई ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन । 


अहिले वडा सदस्य र नगरसभा सदस्यले मासिक ७ हजार रुपैयाँ पाउँदै आएकोमा सो बृद्धि गर्न ज्ञापन पत्र बुझाएको काठमाडौं महानगरपालिका–४ का वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले बताए ।


महाननगरपालिकाको कार्यपालिका सदस्यको सुविधा मासिक १५ हजार पुग्दा पनि वडा र नगरसभा सदस्यहरुको सेवा सुविधा भने बढेको छैन । 


महानगपालिकाको आन्तरिक स्रोतबाट भएपनि पारिश्रमि बृद्धि गर्न ज्ञापनपत्रमा उल्लेख गरेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika