२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौं महानगरका लागि ६६ जना मेलमिलापकर्ता सुचिकृत (सुचि समेत)


प्रकाशित: सोमवार, २३ पुस २०८०, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले न्यायिक मुद्दाका लागि ६६ जना मेलमिलाप कर्तालाई सुचिकृत गरेको छ ।


महानगरको वडा कार्यालयहरुमा दर्ता हुने समाजिक विवाद, पारिवारिक विवाद, लेनदेन लगायतका झै–झडडा विवादहरुलाई मेलमिलाप गराउन आवश्यक मेलमिलाप कर्ताको सुचि सार्वजनिक गरेको हो । 


महानगरले आ.व. २०८०/८१ को लागि मेलमिलाप कर्ताको लागि माग आव्हान गरेको थियो । 


मेलमिलाप कर्ताहरुको सुचिः 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD