२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौं महानगरका यी स्थानबाट बुस्टर डोज लगाउन सकिने


प्रकाशित: विहिवार, ३० चैत्र २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८० बैशाख ४ गतेबाट महानगरवासीलाई कोभिड १९ विरुद्धको बुस्टर डोज दिने भएको छ । 


महानगरले विहिवार एक सुचना जारी गरी कोभिड–१९ दिनप्रतिदिन बढ्दै गएकोले सो बारे सचेत रहन आग्रह गर्दै बुस्टर डोज लगाई रोग लाग्न नदिन आग्रह गरेको छ । 


स्वास्थ्य प्रवद्र्धन केन्द्र वडा नं. ८, सामुदायिक शहरी स्वास्थ्य केन्द्र वडा नं. १०, स्वास्थ्य प्रवद्र्धन केन्द्र वडा नं. १९,  सामुदायिक शहरी स्वास्थ्य केन्द्र वडा नं. ३१ र राष्ट्रिय सभागृहमा गएर खोप लगाउन सकिने छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD