५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरका प्रमुख साह र उप्रमुखसहित वडा जनप्रतिनिहरुले लिए सपथ (फोटो फिचर) 


प्रकाशित: सोमवार, १६ जेठ २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । 


सोमवार राष्ट्रिय सभागृहमा आयोजित प्रमणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रमा नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र साहले निर्वाचन अधिकृत राजकुमार खतिवडाबाट सपथ लिएका थिए । 


त्यसैगरी प्रमुख साहबाट उपप्रमुख प्रमुख सुनिता डंगोलले नेपाल भाषामा सपथ लिएका थिए भने वडा अध्यक्ष तथा सदस्यहरुलाई प्रमुख साहले सामुहिक सपथ ग्रहण गराएका थिए । 


सो सपथ ग्रहण अघि निर्वाचित जनप्रतिनिधिहरुलाई प्रतिनिधिहरुलाई प्रमणपत्र वितरण गरिएको थियो ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex