काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासमा प्रक्रिया पुरा नगरेको भन्दै उनीमाथि छानविन गर्ने भएको हो।
महानगरले आइतवार गुराईमाथि अनुसन्धानको लागि एक छानविन समिति बनाउने जनाएको छ ।
Categorized in स्थानिय