२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं प्रहरी प्रमुखमा सुदीप गिरी 


प्रकाशित: विहिवार, २ पुष २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी आएका छन । 


केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी गिरी काठमाडौंका प्रमुखको रूपमा शुक्रबार हाजिर भएका छन । 


एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरूवा भएको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex