काठमाठौं । काठमाडौं प्रहरी परिसरका प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली नियुक्त भएका छन ।
परिसरका प्रमुख उत्तम सुवेदी डिआईजीमा बढुवा भएर सुदुर पश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्माहलेपछि ज्ञवालीलाई पठाइएको हो ।
त्यसैगरी अपराध महाशाखाको नयाँ जिम्मेवारी एसएसपी दिपक थापालाई दिइएको छ । यस अघि महाशाखा प्रमुख सहकुल बहादुर थापा थिए । थापाको डिआईजीमा बढुवाभएपछि केन्द्रिय अनुसन्धान ब्यूरोमा जिम्मेवारी पाएका छन ।
Categorized in समाज