४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं प्रशासनले भन्यो– निषेधाज्ञा पुर्ण रुपमा हट्यो


प्रकाशित: आईतवार, २० फागुन २०७८, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यलयले कोभिड–१९ कारण लगाईएको आंशिक निषेधाज्ञा पूर्ण रुपमा हटेको जनाएको छ । 


शुक्रवार प्रशासनले एक विज्ञप्ती जारी गरी पूर्णरुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको बताएको छ । 


गत माघ २३ गतेदेखि आंशिक रुपमा स्मार्ट लकडाउन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ २३ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो । 


सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपथ्र्यो ।


यस अघि फागुन १ गतेदेखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । अब भने पूर्ण रुपमा व्यवसाय गर्न पाउने जारी विज्ञप्तीमा उल्लेख छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika