४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं प्रशासनको आदेशः खोप कार्ड अनिवार्यसहित भेला, सम्मेलनमा रोक


प्रकाशित: मंगलावार, २७ पुस २०७८, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यलयले कोभिड संक्रमण तिब्र भएको भन्दै १८ बुँदे निर्देशन जारी गरेको छ । 


मंगलवार प्रशासनले जारी गरेका आदेशमा आजराती १२ बजेदेखि अर्को सुचना नआएसम्मको लागि आदेशको पालना गर्न गराउन भनिएको छ । 


आदेशमा सार्वजनिक स्थलामा भीडभाड नगर्ने, सामाजिक दुरी कायम राख्ने, भेला सम्मेलन, जात्रापर्व, मेलामा रोक लगाएको उल्लेख छ । 


काठमाडौंमा २५ जना भन्दा बढि सार्वजनिक स्थालमा भेला हुन निषेध, सार्वजनिक स्थानहरु होटल, कार्यलय, बैंक, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड अनिवार्य, प्रशासनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्न जारी आदेशमा भनिएको छ ।


त्यसैगरी एक हप्ताभित्र १२ देखि १७ वर्षसम्मका बालवालिकालाई अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाईसक्ने गरी कार्यतातिलका बनाई गर्न गराउन भनिएको छ । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika