१२ बैशाख २०८१, बुधबार
Header

काठमाडौं दहचोकका एक सहित ३ जना कोरोना संक्रमित थपिए


प्रकाशित: विहिवार, १ जेठ २०७७, २०ः४१ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको दहचोक निवासी एक सहित थप ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार दहचोकका ७ वर्षिय एक जना, जनकपुर धनुषा १७ वर्षिया महिला र धादिङ निवासी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 


यो सँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD