१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडी कुटाकुट


प्रकाशित: मंगलवार, ४ फागुन २०७७, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीबीच कुटाकुट भएको छ ।


न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोलाविच कुटाकुट भएको हो ।

 
सोमबार १४ नम्बर इजलासमा सो घट्ना हुँदा इजलास अधिकृत शर्मा घाइते भएका छन । मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको बुझिएको छ । 


सो घट्नालाई लिएर न्यायाधीशसँग यस विवादको विषयमा छलफल गरी दोषी पत्ता लगाएर कारबाही गरिने भएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex