१७ बैशाख २०८१, सोमबार
Header

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित थुनुना भागे


प्रकाशित: बुधवार, १८ पुस २०८०, १६ः३५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना हत्कडी सहित भागेका छन । 


जिल्ला प्रहरी परिसरका अनुसार थुुनवा ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन ।


उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD