७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं छिर्ने सवारीलाई नागढुंगामा ‘डिसइन्फेक्सन टनेल’


प्रकाशित: शुक्रवार, १९ बैशाख २०७७, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं छिर्ने सवारी साधानहरुको लागि नागढुंगामा ‘डिसइन्फेक्सन टनेल’ राखिएको छ ।


शुक्रबार चन्द्रागिरि नगरपालिका २ स्थित नागढुंगा  ‘डिसइन्फेक्सन टनेल’ को चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले स्वच थिचेर उद्घाटन गरेका छन । 


प्रमख गीरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस भन्ने उद्देश्यले गाडीलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको बताए । 


सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो भने चन्द्रागिरि नगरपालिकाले स्थान, पानीको व्यवस्थापन सुरक्षाको प्रवद्र्धन गरिएको प्रमुख गिरीले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD