६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु 


प्रकाशित: सोमवार, ५ मंसिर २०७९, १०ः१९ बजे
- महानगरखबर

काठमाडौँ ।  काठमाडौं क्षेत्र नं. १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतक कार्यलयले जनाएकोक छ । 


बानेश्वरको अन्तराष्टिय सम्मेलन केन्द्र संघीय संसद्मा सोमबार ९ बजेपछि सुरु भएको हो । 


यस क्ष्क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत प्रतिस्पर्धी छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex