२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं क्षेत्र नं. ८ मा विराजभक्तको १३१५० मत आउँदा अरुको कति ?


प्रकाशित: शुक्रवार, २२ फागुन २०८२, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं क्षेत्रं. ८ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले १३ हजार एकसय पचास मत प्राप्त गरेका छन ।


उनलाई नेपाली कम्युनिष्ट पार्टीका समन सायमीले पछयाउने क्रममा १ हजार ७४४ मत पाएका छन । 


त्यसैगरी नेपाली कांग्रेसका सपना राजभण्डारीले एक हजार ४८५ मत पाउन सफल भएका छन । 


 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नविन शाहीले एक हजार १५ मत पाएका छन । 


यस अघि काठमाडौं क्षेत्र नंं १ की रास्वपा उम्मेदवार रन्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएका विजयी भएकी छिन ।


कांग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत पाएर दोस्रो भएका छन भने रापप्राका रविन्द्र मिश्रले ३ हजार ९ सय मत पाए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex