१० भाद्र २०८३, बुधबार
Header

काठमाडौं क्षेत्र नं. ८ मा एमालेका शंकर घिमिरेको चर्चा


प्रकाशित: आईतवार, ५ भाद्र २०७९, १०ः२० बजे
- महानगरखबर

काठमाठौं । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचको लागि काठमाण्डौ क्षेत्र नं ८प्रदेश (ख) नेकपा एमालेको नेतृत्वमा जनप्रिय नेता शंकर घिमिरेको चर्चा छ ।


नेकपा एमालेमा यस क्षेत्रको भावी उम्मेदवारको बहस सुरु पछि नेता घिमिरेको नाम यतिखेर चर्चामा छ ।  


घिमिरे नेकपा एमाले कामपा १५ वडा  कमिटीबाट औपचारिक राजनीति सुरु थिए । 


नेकपा एमालेको क्षेत्रीय कमिटी सदस्य हुदै हाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा नेकपा एमाले कामपा १५ वडा कमिटीका इन्चार्ज छन । 


उनी स्थानीय युवाहरुमाझ लोकप्रिय नेताको रुपमा पनि चिनिन्छि ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex